अध्यादेशमार्फत स्थानीय–प्रदेश चुनाव एकै चरणमा गर्ने तयारीमा सरकार
bishowkhabar.com · Thu Aug 06 06:44:27 GMT 2026

काठमाडौं– सरकारले २०८४ सालमा हुने स्थानीय तह र प्रदेश सभा निर्वाचन एकै चरणमा गराउने तयारी अघि बढाएको छ ।
आवश्यक कानुनी आधार तयार गर्न संसद्बाट समयमै ऐन संशोधन सम्भव नभए अध्यादेश ल्याएरै भए पनि दुवै तहको निर्वाचन एकै पटक गर्ने विकल्पमा सरकार गम्भीर रूपमा छलफल गरिरहेको छ ।
Read full story at source (bishowkhabar.com)