सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्मले कति पाउँछन् ?
kalakarmi.com · Thu Aug 06 06:49:55 GMT 2026

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि सरकारी कर्मचारीको नयाँ तलबमान औपचारिक रूपमा लागू गरेको छ । अर्थ मन्त्रालयले साउन महिनादेखि लागू हुने गरी मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्मका सबै कर्मचारीको संशोधित तलब, ग्रेड र प्रोत्साहन भत्तासहितको विवरण सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णयअनुसार यसअघि बजेटमार्फत घोषणा गरिएको १० प्रतिशत तलबवृद्धि र १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कार्यान्वयनमा आएको हो। मन्त्रालयले बुधबार सबै सरकारी निकायलाई परिपत्र गर्दै नयाँ तलबमान लागू गर्न निर्देशन दिएको छ ।
Read full story at source (kalakarmi.com)