भारतमा आफ्नो फेसबुक अकाउन्ट प्रतिबन्धित गरिएको केजरीवालको दाबी, के भने ?
nepalpress.com · Thu Aug 06 06:47:39 GMT 2026
काठमाडौं। भारतको आम आदमी पार्टी (आप)का राष्ट्रिय संयोजक अरविन्द केजरीवालले भारतमा आफ्नो फेसबुक अकाउन्ट प्रतिबन्धित गरिएको दाबी गरेका छन्।
उनले सामाजिक सञ्जाल कम्पनी मेटासँग यसबारे स्पष्टीकरण माग्दै अकाउन्ट किन प्रतिबन्धित गरिएको हो भन्ने कारण सार्वजनिक गर्न आग्रह गरेका छन्।
Read full story at source (nepalpress.com)