ग्वार्को बस दुर्घटनामा ज्यान गुमाएकी महिलाको खुल्यो पहिचान
setopati.com · Thu Aug 06 06:53:41 GMT 2026

ललितपुरको ग्वार्कोमा बस दुर्घटनामा ज्यान गुमाएकी महिलाको पहिचान खुलेको छ।
बिहीबार बिहान सवा १० बजे ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकको फ्लाइओभरको भित्तामा बस ठोक्किएर दुर्घटना भएको हो। बस अनियन्त्रित भएर भित्तामा ठोक्किएर पल्टिँदा एक जना महिलाको मृत्यु भएको थियो।
Read full story at source (setopati.com)