आयल निगम कार्यकारी निर्देशकमा साह नियुक्त
setopati.com · Thu Aug 06 06:51:23 GMT 2026

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा सिए नागेन्द्र साह नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गरेको हो।
Read full story at source (setopati.com)