रौतहटमा पेट्रोल बोकेको ट्यांकरमा आगलागी
nepalnews.com · Thu Aug 06 06:56:51 GMT 2026

जनकपुरधाम। मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर रौतहटको गुजरा नगरपालिका–३ धनसारमा आगलागी भएको छ।
आज बिहान पेट्रोल बोकेको उक्त ट्यांकर बाराको अमलेखगञ्जबाट पेट्रोल बोकेर सर्लाहीतर्फ आउँदा सडकमा मृगलाई जोगाउने क्रममा पल्टिँदा आगलागी भएको रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।
Read full story at source (nepalnews.com)