पोर्चुगलबाट सुरु भयो ‘१९७४ एडी’ को युरोपेली ‘रक यात्रा’
onlinekhabar.com · Thu Aug 06 06:52:22 GMT 2026

लिस्बन (पोर्चुगल) । नेपाली रक ब्यान्ड ‘१९७४ एडी’ पहिलोपटक पोर्चुगलमा गुञ्जिएको छ । ब्यान्डले युरोपमा थालेको आफ्नो प्रतीक्षित ‘रक यात्रा’ टूरअन्तर्गत यो प्रसिद्ध सांगीतिक समूह यहाँ प्रस्तुत भएको हो ।
लिस्बन कन्सर्टमा १५ सय भन्दा धेरैजना दर्शक सहभागी थिए । ३ घण्टा चलेको कन्सर्ट ‘तिमीलाई पिरती’ र ‘सम्बोधन’ गीतबाट सुरु भएको थियो । त्यसपछि ब्यान्डले आफ्ना चर्चित गीतसँगै दर्शकलाई झुमायो ।
Read full story at source (onlinekhabar.com)