दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न
barnanmedia.com · Thu Aug 06 06:54:29 GMT 2026

दाङ, २१ साउनः दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ ।
दाङमा कुल खेतीयोग्य जमिन ७४ हजार ३३६ हेक्टर छ । झन्डै ५० प्रतिशत जमिनमा धान खेती हुन सक्दैन । यहाँ ३७ हजार २२५ हेक्टर जमिनमा रोपाइँ हुने गरेको छ । आजसम्म ३४ हजार ९९१ हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।
Read full story at source (barnanmedia.com)