महाकालीको बहाव १ लाख ३० हजार क्युसेक नाघ्यो, बनवासा पुलमा चारपाङ्ग्रे आवागमन बन्द
ekantipur.com · Thu Aug 06 07:03:32 GMT 2026

महाकालीको बहाव १ लाख ३० हजार क्युसेक नाघ्यो, बनवासा पुलमा चारपाङ्ग्रे आवागमन बन्द
महाकालीको जलस्तर बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले तटीय बस्तीका बासिन्दालाई जोखिमपूर्ण गतिविधि नगर्न र आधिकारिक सूचना मात्र पछ्याउन आग्रह गरेको छ ।
Read full story at source (ekantipur.com)