टोकियो ओलम्पिक : आज टेबल टेनिस र ब्याडमिन्टनमा नजर
khabarhub.com · Thu Jul 29 01:25:51 GMT 2021
काठमाडौँ– टोकियो ओलम्पिकमा बिहीबार पौडीको पाँच स्वर्ण पदकको टुङ्गो लाग्नेछ । पुरुष १०० मिटर फ्रिस्टाइलमा साबिक विजेता अस्ट्रेलियाका केल चाल्मर्स, विश्व विजेता अमेरिकाका केलेब ड्रेसेल र रुस ओलम्पिक कमिटीका क्लेमेन्ट केलेसेलोभको बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यसैगरी महिलाको ४ गुणा २ सय मिटर फ्रिस्टाइल रिलेमा अस्ट्रेलियाले आफ्नै नाममा भएको कीर्तिमान भङ्ग गर्ने सम्भावना प्रबल रहेको छ ।
Read full story at source (khabarhub.com)