रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु
nepalnews.com · Thu Aug 06 07:09:57 GMT 2026

दाङ। स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु भएको छ।
रोल्पा, सुनछहरी गाउँपालिका १ घुसबाङका ७३ वर्षीय मसान घर्तीमगरको मृत्यु भएको हो।
Read full story at source (nepalnews.com)