भारतीय स्थल सेना प्रमुख नेपाल आउँदैछन् किन ?
bishowkhabar.com · Thu Aug 06 07:13:31 GMT 2026

काठमाडौं– भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ आगामी साउन ३१ गते पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
Read full story at source (bishowkhabar.com)