ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह
khabarhub.com · Thu Aug 06 07:17:55 GMT 2026

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य भइरहेका बेला सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो।
Read full story at source (khabarhub.com)