‘महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’: मनोज गजुरेल, व्यङ्ग्यकार
kalakarmi.com · Mon Jun 08 09:39:22 GMT 2026

काठमाडौं- गैह्रीधारास्थित कान्तिपुर थिएटरमा शुक्रवारदेखि नाटक ‘महाभारत’ मञ्चन भइरहेको छ । करिब एक महिनाको अभ्यासपछि मञ्चमा आएको नाटकले कलाकारहरूलाई अभिनयको नयाँ अनुभव मात्रै दिएको छैन, समाजमा विद्यमान जातीय विभेद, अवसरको असमानता र मानवीय संवेदनाका विषयमा प्रश्न गर्न पनि प्रेरित गरेको छ ।
हास्यव्यंग्य कलाकारका रूपमा परिचित मनोज गजुरेल यो नाटकमार्फत पहिलोपटक औपचारिक रूपमा रंगमञ्चमा उभिएका छन् । तीन साताभन्दा बढी समय अभ्यासमा बिताएका गजुरेलका लागि यो यात्रा केवल अभिनय नभएर सिकाइको नयाँ अध्याय बनेको छ ।
Read full story at source (kalakarmi.com)