ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शुन्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
ajakoartha.com · Mon Jun 08 10:02:00 GMT 2026

काठमाडौं-
ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई भाटभटेनीका सम्पुर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शुन्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
Read full story at source (ajakoartha.com)