मर्दी हिमाल पदयात्रामा हराएका तीन युवक सकुशल
nepalnews.com · Thu Aug 06 07:20:46 GMT 2026

गण्डकी। मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुछ्रे गाउँपालिका ९ बादलडाँडा नजिकको जंगलबाट सम्पर्कविहीन तीन युवकलाई सकुशल फेला पारिएको छ।
पोखरा महानगरपालिका १४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका ११ छुमरुङवेशीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read full story at source (nepalnews.com)