लालबकैयाको बाढीले हुलाकी सडकको लच्कामा यातायात अबरुद्ध
ekantipur.com · Thu Aug 06 07:23:58 GMT 2026

लालबकैयाको बाढीले हुलाकी सडकको लच्कामा यातायात अबरुद्ध
लालबकैया नदीको बाढी फतुवा महेशपुरमा हुलाकी सडकमाथि बग्दा यातायात ठप्प भएर यात्रु बीचमै अलपत्र परेका छन्।
Read full story at source (ekantipur.com)