दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न
nepalnews.com · Thu Aug 06 07:27:33 GMT 2026

दाङ। दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ।
दाङमा कुल खेतीयोग्य जमिन ७४ हजार ३३६ हेक्टर छ। झन्डै ५० प्रतिशत जमिनमा धान खेती हुन सक्दैन। यहाँ ३७ हजार २२५ हेक्टर जमिनमा रोपाइँ हुने गरेको छ।
Read full story at source (nepalnews.com)