५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन
khabarhub.com · Thu Aug 06 07:28:22 GMT 2026

जनकपुरधाम – आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ ।
यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राजस्व संकलन गरेको हो ।
Read full story at source (khabarhub.com)