कालीगण्डकीको जलसतह बढेपछि डुबानमा रानीमहल क्षेत्र
ekantipur.com · Thu Aug 06 07:28:39 GMT 2026

कालीगण्डकीको जलसतह बढेपछि डुबानमा रानीमहल क्षेत्र
कालीगण्डकी नदी र बराङ्दी खहरेखोलामा पानीको सतह बढेपछि पाल्पाको ऐतिहासिक रानीमहल क्षेत्रमा रहेका होटल, रिसोर्ट र पसल डुबानमा परेका छन्।
Read full story at source (ekantipur.com)