आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
barnanmedia.com · Mon Aug 31 09:12:40 GMT 2026

एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन बन्यो ।
यही भदौ १० गते, बुधबारको उक्त बाढीले घर, भवन, सडक, पुल र अन्य संरचना बगाउँदै गर्दा दौडिएर सुरक्षित स्थानमा पुग्न सफल भएकाहरूका आँखामा बाढीको वितण्डा घुमिरहेका छन् ।
Read full story at source (barnanmedia.com)