बलिउड अभिनेता राजपाल यादवको सम्पत्ति लिलाम गर्दै बैंक
ratopati.com · Thu Aug 06 07:36:55 GMT 2026

मुम्बई । बलिउड अभिनेता राजपाल यादवको समस्या कम हुने कुनै संकेत देखिएको छैन।
९ करोड रुपैयाँको चेक बाउन्स प्रकरणपछि सेन्ट्रल बैंक अफ इन्डिया (सीबीआई) ले ऋण असुल गर्न उनीविरुद्ध ठुलो कारबाही गरेको छ।
Read full story at source (ratopati.com)