दोहोरिँदै ग्यासको हाहाकार, तस्बिरमा हेर्नुहोस्
ratopati.com · Thu Aug 06 07:40:03 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले २९ माघदेखि ३० असारसम्म महिना ७.१ किलोग्राम तौलको ग्यास सिलिन्डर मात्रै बजारमा पठाउन उद्योगहरूलाई निर्देशन दिँदा बजारमा लाइन देखिएको थियो । ६ महिना नहुँदै फेरि बजारमा ग्यासको हाहाकार दोहोरिएको छ ।
अहिले बालाजुमा रहेको नेपाल ग्यासको उद्योग र टेकुमा रहेको आयल निगमको कार्यालयमा सर्वसाधारणको नागबेली लाइन छ । ग्यास र पेट्रोलियम पदार्थ आयात गर्ने जिम्मा पाएको सरकारी निकाय आयल निगम भने सामान्य अवस्था भन्दा बढी ग्यास बजारमा गइरहेको दाबी गर्छ ।
Read full story at source (ratopati.com)