इरानलाई हर्मुज जलयोजकमा नियन्त्रण दिने सम्भावनामा ट्रम्प सकारात्मक रहेको दाबी
clickmandu.com · Thu Aug 06 07:43:04 GMT 2026

एजेन्सी । इरान र ओमानबीचको एउटा प्रस्तावित सम्झौताले तेहरानलाई हर्मुज जलयोजक भएर खाडीमा प्रवेश गर्ने जहाजहरूमाथि नियन्त्रण दिनेछ भनी एक वरिष्ठ इरानी स्रोत र दुई क्षेत्रीय अधिकारीहरूले बुधबार रोयटर्सलाई बताएका छन् । यो इरानका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो सहुलियत मध्ये एक हो ।
इरानी मागहरू स्वीकार गर्ने दिशामा स्पष्ट कदम चालिए तापनि स्रोतहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जलयोजक पुनः खोल्ने सम्झौता निकट रहेको भन्ने दाबीको खण्डन गरेका छन् र महत्त्वपूर्ण विवरणहरूमा अझै सहमति हुन बाँकी रहेको बताएका छन् ।
Read full story at source (clickmandu.com)