मोदीको फेसबुक पोस्ट हटाएकोमा मेटाले माफी मागेपछि भाजपाले के भन्यो ?
nepalpress.com · Thu Aug 06 07:41:24 GMT 2026

काठमाडौं। सामाजिक सञ्जाल कम्पनी मेटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक पोस्ट हटाएको घटनामा माफी मागेपछि सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले त्यसको स्वागत गरेको छ।
भाजपाका सांसद निशिकान्त दुबेले बिहीबार यसलाई भारतको कानुन, संविधान र संसदको जित भएको बताएका छन्।
Read full story at source (nepalpress.com)