राजनीति पेशा होइन सेवाको माध्यम बन्नुपर्छ : सांसद केरुङ [भिडियो]
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले राजनीतिलाई पेशा नभई सेवाको माध्यमका रूपमा ग्रहण गर्नुपर्ने बताएका छन्।
नेपाल अडिटर्स एशोसिएशन (अडान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद केरुङले हरेक राजनीतिक व्यक्तित्वको आफ्नै मौलिक पेशा हुनुपर्ने र राजनीतिलाई मात्र आर्जनको माध्यम बनाउँदा समाजमा भ्रष्टाचार तथा विकृति बढ्ने धारणा व्यक्त गरे।
Read full story at source (hamrakura.com)