परराष्ट्रको ओएन्डएममा सामान्य र अर्थको ‘रिजर्भेसन’
ekantipur.com · Thu Aug 06 07:41:03 GMT 2026

परराष्ट्रको ओएन्डएममा सामान्य र अर्थको ‘रिजर्भेसन’
६ वटा नियोग बन्द गर्ने निर्णय हुँदा पनि परराष्ट्र सेवाका दरबन्दी कटौती गरिएन तर नियोगमा रहेका प्रशासन सेवातर्फका सबै दरबन्दी खारेज गर्ने प्रस्तावले परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओएन्डएम) टुंगिएन ।
Read full story at source (ekantipur.com)