लुटपाटका क्रममा गम्भीर घाइते युगान्डाका स्टार फुटबलर डेभिड ओवोरीको निधन
lokaantar.com
युगान्डाका चर्चित फुटबलर डेभिड ओवोरीको निधन भएको छ। मंगलबार शंकास्पद लुटेरा समूहको आक्रमणमा परी गम्भीर घाइते भएका २७ वर्षीय ओवोरीको उपचारका क्रममा निधन भएको हो ।
स्थानीय प्रहरीका अनुसार मंगलबार लुटेराहरूले ओवोरीमाथि आक्रमण गरेका थिए । ओवोरीले लुटपाटको प्रतिकार गर्न खोज्दा आक्रमणकारीहरूले उनीमाथि ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
Read full story at source (lokaantar.com)