बलिउड अभिनेता राजपाल यादवको सम्पत्ति लिलाम गर्दै बैंक
barnanmedia.com · Thu Aug 06 07:42:43 GMT 2026

बलिउड अभिनेता राजपाल यादवको समस्या कम हुने कुनै संकेत देखिएको छैन।
९ करोड रुपैयाँको चेक बाउन्स प्रकरणपछि सेन्ट्रल बैंक अफ इन्डिया (सीबीआई) ले ऋण असुल गर्न उनीविरुद्ध ठुलो कारबाही गरेको छ।
Read full story at source (barnanmedia.com)