मन्त्रालयले भन्यो- ‘ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा जानकारी गराउनू’
ekantipur.com · Thu Aug 06 07:54:52 GMT 2026

मन्त्रालयले भन्यो- ‘ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा जानकारी गराउनू’
जानकारी र गुनासोका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
Read full story at source (ekantipur.com)