रवीन्द्र मेहताका दाइले भने- सरकारले झूट फैलायो, शव बुझ्न तयार छैनौँ
nepalpress.com · Thu Aug 06 07:52:28 GMT 2026

काठमाडौं । सुनसरी घटनामा निधन भएका रवीन्द्र मेहताका परिवारले शव बुझ्न तयार भएको भनी सरकारले झूट फैलाएको भन्दै आफन्तले आक्रोश पोखेका छन् ।
रवीन्द्रका दाजु रोशन मेहताले आफूहरूसँग कुनै त्यस्तो सहमति नभएको बताए ।
Read full story at source (nepalpress.com)