एनआरएनए एसिया प्याशिफिक सम्मेलनको तयारी अन्तिम चरणमा, ‘आरोहण–२०२६’ भव्य र सभ्य हुने
ajakoartha.com · Thu Aug 06 07:59:00 GMT 2026

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकतापछि पहिलो पटक आयोजना हुन लागेको ११औँ एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।
आगामी अगस्ट १५ र १६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टरमा हुने सम्मेलनलाई सफल बनाउन एसिया प्रशान्त क्षेत्रीय संयोजक दीपक कंडेल (आरसी) नेतृत्वको टोली चौतर्फी रूपमा सक्रिय बनेको छ।
Read full story at source (ajakoartha.com)