इलोन मस्कले न्युयोर्कका मेयर मामदानीलाई किन भने ‘चोर’ ?
clickmandu.com · Thu Aug 06 07:58:47 GMT 2026

एजेन्सी । टेस्लाका सीईओ इलोन मस्कले न्युयोर्क सिटीका मेयर जोहरान मामदानीको स्थानीय सरकारद्वारा समर्थित किराना पसलहरू खोल्ने योजनाको कडा आलोचना गरेका छन् । त्यस्तो पसलले केही दैनिक खाद्य वस्तुहरू परम्परागत खुद्रा विक्रेताहरू भन्दा कम मूल्यमा बेच्ने वाचा गरेको छ ।
प्रस्तावित पसलहरूले कसरी काम गर्नेछन् भन्ने प्रश्न गरिएको एक्सको एक पोस्टमा प्रतिक्रिया दिँदै मस्कले उक्त योजनालाई खारेज गरे र मामदानीले न्युयोर्कवासीहरूलाई भ्रममा पारेको आरोप लगाए ।
Read full story at source (clickmandu.com)