बर्खा लाउने मुसलधारे पानी पार्ने बादल सक्रिय : देशैभर भारी वर्षा हुने, सतर्क रहन आग्रह
bishowkhabar.com · Thu Aug 06 07:57:26 GMT 2026

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ ।
Read full story at source (bishowkhabar.com)