लुटेराको आक्रमणमा युगान्डाका चर्चित फुटबलर ओवोरीको मृत्यु
nepalsamaya.com · Thu Aug 06 08:04:00 GMT 2026

काठमाडौं- युगान्डाका राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा स्पोर्ट्स क्लब भिल्लाका कप्तान डेभिड ओवोरीको राजधानी कम्पालामा लुटेराको आक्रमणमा मृत्यु भएको छ।
२७ वर्षीय ओवोरीमाथि घरनजिकै मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गर्दा प्रतिरोध गरेपछि आक्रमण गरिएको प्रहरीले जनाएको छ।
Read full story at source (nepalsamaya.com)