इरान युद्ध: अमेरिका कसरी आफैंले सिर्जना गरेको ‘डरलाग्दो परिस्थिति’ मा फस्यो?
barnanmedia.com · Thu Aug 06 08:05:04 GMT 2026

काठमाडौं । मध्यपूर्वका विश्लेषकहरूका अनुसार अमेरिका ऐतिहासिक ‘रणनीतिक हार’ को नजिक पुगेको छ। अमेरिकाले इजरायलको उक्साहटमा इरानविरुद्ध युद्ध सुरु गरेको थियो। यो युद्ध सुरु भएको पाँच महिना भइसकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दैनिक धम्की र सम्झौताको आशा व्यक्त गरिरहेका छन्। तर इरानले स्ट्रेट अफ हर्मुजमाथिको आफ्नो नयाँ वर्चस्व छाड्ने सम्भावना कम रहेको विश्लेषकहरू बताउँछन्। स्ट्रेट अफ हर्मुजको वर्चस्व छाड्नु भनेको विश्व अर्थतन्त्रमाथिको पकड गुमाउनु हो। सैन्य रूपमा जित्न नसकिने युद्धमा इरानको लागि यो नै सबैभन्दा ठूलो हतियार हो।
Read full story at source (barnanmedia.com)