संसद् बैठकमा सांसदहरूलाई कालो चस्मा लगाउन रोक
clickmandu.com · Thu Aug 06 08:12:41 GMT 2026

काठमाडौं । अबदेखि प्रतिनिधि सभा बैठकमा सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन् ।
बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख डोलप्रसाद अर्याल (डिपी) ले संसदको गरिमा र मूल्यमान्यता कायम राख्न यस्तो निर्णय गरिएको जानकारी गराए ।
Read full story at source (clickmandu.com)