उपचारपछि देउवा साउन २९ अगावै नेपाल फर्किने
bishowkhabar.com · Thu Aug 06 08:10:58 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका लागि हङकङमा रहेका बेला साउन २९ गते अगावै नेपाल फर्किने भएका छन्।
देउवाका स्वकीय सचिव भानु देउवाले बाह्रखरीसँग कुरा गर्दै साउन २९ भन्दा अगाडि नै नेपाल आउने जानकारी दिए। “साउन २९ गते अगाडि नै आउनुहुन्छ, तर मिति भने तय भइसकेको छैन,” उनले भने।
Read full story at source (bishowkhabar.com)