भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल भ्रमणमा आउँदै
khabarhub.com · Thu Aug 06 08:19:02 GMT 2026

काठमाडौं – भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन्। सरकारी स्रोतका अनुसार आगामी साताका लागि भ्रमणको तयारी भइरहेको छ।
नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको सैन्य परम्पराअनुसार भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि प्रदान गरिने कार्यक्रम रहनेछ।
Read full story at source (khabarhub.com)