जडीबुटी मार्ग र स्थानीय ‘इगो’ का कारण हुम्ला-बाजुरामा विवाद : आईजीपी पौडेल
ratopati.com · Mon Jun 08 10:09:14 GMT 2026

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बाजुरा र हुम्लाको सीमा विवादित क्षेत्रमा संयुक्त सुरक्षा बेस स्थापना गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सो क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त स्थायी बेस क्याम्प स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन्।
Read full story at source (ratopati.com)