‘लालीबजार’ले पौने ९ करोड कमाउँदा अरू फिल्मले कति कमाए?
deshsanchar.com · Mon Jun 08 07:44:29 GMT 2026

चलचित्र विकास बोर्डले प्रदर्शनको क्रममा रहेका नेपाली चलचित्रहरूको पछिल्लो बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ। बोर्डले आइतबारसम्मको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको हो।
Read full story at source (deshsanchar.com)