नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि
nepallive.com · Mon Jun 08 10:10:00 GMT 2026
काठमाडौं – एसियन गेम्स मेन्स क्वालिफायरको उपाधि नेपालले जितेको छ।
भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो।
Read full story at source (nepallive.com)