धवल शमशेरको आरोप- राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो
onlinekhabar.com · Thu Aug 06 08:17:47 GMT 2026

२१ साउन, काठमाडौं । नव गठित जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाएका छन् ।
काठमाडौमा बिहीबार नवगठित जय नेपाल पार्टीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपाले राजा र हिन्दु धर्मको नाममा भोट मात्रे बटुल्ने काम गरेको आरोप लगाएका हुन् ।
Read full story at source (onlinekhabar.com)