इन्फान्टिनोको माफी : क्षणिक समाधान की फाइदा ?
baahrakhari.com · Thu Aug 06 08:25:09 GMT 2026
काठमाडौं । विश्वकपको व्यावसायिक अधिकार बिक्री गर्ने प्रस्ताव फिर्ता लिएपछि उत्पन्न विवादबीच फिफाले आफ्ना सदस्य राष्ट्रहरूसँग भएका गल्तीका लागि माफी मागेको छ । बुधबार मोरक्कोमा भएको संकट बैठकमा फिफाले उक्त निर्णय लिँदा अध्यक्ष जियानी इन्फान्टिनोलाई आफ्नो पूर्ण समर्थन रहेको पनि जनाएको हो ।
फिफाले एक विज्ञप्ति जारी गर्दै सन् २०१६ देखि अध्यक्ष रहेका इन्फान्टिनो नै आगामी निर्वाचनको लागि फिफाका २११ सदस्य संघबाट निर्वाचित एकमात्र पदाधिकारी भएको उल्लेख गरेको हो ।
Read full story at source (baahrakhari.com)