टिचिङ अस्पतालको भित्तामा जसका पोस्टर टाँसिएका छन् (तस्वीर)
nepalviews.com · Mon Aug 31 09:22:14 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजीमा आफन्तहरूले अस्पतालका भित्तामा उनीहरूका तस्वीर टाँसेका छन् । बाढीमा हराएका आफन्तको खोजीका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालका भित्ताहरू अहिले बेपत्ता व्यक्तिका तस्वीरले भरिएको छ ।
नेपाल न्यूज बैंक
Read full story at source (nepalviews.com)