भोटेकोशी बाढी: उदयपुरका ५ जना सम्पर्कमा, १६ अझै सम्पर्कविहीन
newsofnepal.com · Mon Aug 31 09:24:06 GMT 2026

उदयपुर ।
गत भदौ १० गते भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका उदयपुरका २१ जनामध्ये हालसम्म पाँचजना परिवार र प्रहरीको सम्पर्कमा आएका छन् भने १६ जना सम्पर्कविहीन छन् ।
Read full story at source (newsofnepal.com)