निर्मला पन्तबारे प्रश्न सोध्ने सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न– हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन ?
ratopati.com · Thu Aug 06 08:29:58 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणबारे प्रश्न सोध्ने राष्ट्रिय सभाका सांसदलाई प्रतिप्रश्न गरेका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तले कहिले न्याय पाउँछिन् भनी प्रश्न सोधेपछि गृहमन्त्री गुरुङले प्रतिप्रश्न गरेका हुन् ।
निर्मला पन्तको विषयमा सोधिएको प्रश्नमा मन्त्री गुरुङले प्रतिप्रश्न गर्दै भने, ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन रु अहिले हामीलाई भारी बोकाउँदा यो मुद्दामा सूक्ष्म अनुसन्धान भइरहेको छ।’
Read full story at source (ratopati.com)