२३ अर्ब लागतको ‘तमोर–मेची हाइड्रो’: सुरुङ खन्न थालियो
clickmandu.com · Thu Aug 06 08:39:46 GMT 2026

काठमाडौं । तमोर–मेची जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम (टनेल ब्लास्टिङ) को औपचारिक सुरुवात भएको छ ।
ताप्लेजुङको फुङलिङमा आयोजित विशेष समारोहका बीच बुधबार विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खन्न थालेसँगै आयोजनाको भूमिगत निर्माण कार्यले तीव्रता पाएको हो ।
Read full story at source (clickmandu.com)