खनाल–यादव भेट : वर्तमान राजनीतिक अवस्था, वामपन्थी एकताबारे छलफल
ratopati.com · Thu Aug 06 08:41:15 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबिच आज भेटवार्ता भएको छ।
काठमाडौँको डल्लुस्थित खनाल निवासमा भएको भेटमा वर्तमान राजनीतिक परिस्थिति, मुलुकमा देखिएको अन्योलपूर्ण अवस्था, जनअधिकारको रक्षा तथा राष्ट्रियतालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
Read full story at source (ratopati.com)