अल्पाइन क्लबले भन्यो– ‘निम्स दाइ सहितको ५ शव अस्पतालमा, युक्तको शव नेपाल पठाइयो’
ratopati.com · Thu Aug 06 08:46:20 GMT 2026

काठमाडौँ । पाकिस्तानको ब्रोड पिक हिमालको अत्यन्तै जटिल र जोखिमपूर्ण मानिएको स्थानबाट निम्स दाइ सहितको शव सङ्कलन गरेर अस्पताल पुर्याइएको छ ।
पाँच जना आरोहीको शव हेलिकप्टरमार्फत स्कार्दुस्थित सीएमएच अस्पताल पुर्याइएको अल्पाइन क्लब अफ पाकिस्तानले एक विज्ञप्ति जारी गर्दै आधिकारिक जानकारी दिएको हो । आरोहीहरू निर्मल पुर्जा (निम्स दाइ) वाङ जोङ, निमा शेर्पा, ग्यालु शेर्पा र किल्ली पेम्बा ‘किलु’ शेर्पाको शव सङ्कलन गरी अस्पताल पुर्याइएको क्लबले जानकारी गराएको हो ।
Read full story at source (ratopati.com)